नयाँ वर्ष २०८० को सुखद उपलक्ष्यमा सम्पूर्ण सेयर सदस्य महानुभावज्यूहरु,सञ्चालक समिति, कर्मचारी यवं सम्पूर्ण नेपाली दाजुभार्इ, दिदी बहिनीहरुमा सुख, शान्ति, सम्बृद्धि तथा उत्तरोउत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैँ ।
पाैरखी बहुउद्देश्यीय सहकारी संस्था लि.
