यस संस्थाको १६औँ वार्षिकोत्सवको अवसरमा आयोजित बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न गर्न सहयोग गर्नु हुने नेपालगन्ज उपमहानगरपालिका वडा नं १८, भिजन आँखा अस्पताल ने.गं, ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्र फुलटेक्रा, बाँके डेन्टल क्लिनिक बीपी चोक र औसधि तथा अन्य उपकरण उपलब्ध गराउनु हुने सहयोगी संस्था लगायत संस्थाका सञ्चालक समिति, लेखा समिति, सलाहकार समितिका पदाधिकारी एवं कर्मचारी र सेवा लिन पाल्नु भएका सम्पूर्ण सदस्य महानुभावहरुप्रति हार्दिक धन्यवाद ।



