• paurakheemtp@gmail.com
  • +977 -81 -551041
  • 9848055700

वनभोज कार्यक्रम सम्बन्धी सूचना ।

January 4, 2023

यस पाैरखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको वनभोज कार्यक्रम यही मिति २०७९/१०/२८ गते शनिवारका दिन गरिने भएकाले सञ्चालक समिति, सल्लाहकार समिति, लेखा सुपरीवेक्षण समिति, ऋण उप समिति तथा सेयर सदस्यज्यूहरुलाइ उपस्थितिका  लागि अनुरोध छ ।