• paurakheemtp@gmail.com
  • +977 -81 -551041
  • 9848055700

१६औँ वार्षिकोत्सवको हार्दिक शुभकामना।

June 16, 2023

यस संस्थाका सम्पूर्ण सेयर सदस्यज्यूहरु र शुभेच्छुक सहयोगी सबैमा १६औँ वार्षिकोत्सवको हार्दिक शुभकामना।

यस संस्थाको १६औँ वार्षिकोत्सव तथा नयाँ सदस्यहरुका लागि अभिमुखिकरण तालिममा उपस्थित प्रमुख अतिथि श्री प्रकाश ज्ञवाली, अतिथिज्यूहरु श्री मधु सुदन शर्मा, कृष्ण प्रसाद श्रेष्ठ, तलत प्रवीन खाँ, सल्लाहकारज्यूहरु, लेखा सु. स संयोजकज्यू, अभिमुखिकरणमा सहभागी सदस्यज्यूहरु, समितिका पदाधिकारी सदस्यज्यूहरु सबैलाइ हार्दिक धन्यवाद ।।