• paurakheemtp@gmail.com
  • +977 -81 -551041
  • 9848055700

संस्थाले आफ्ना सदस्यहरुको सिप तथा क्षमता अभिवृद्धि गर्दै आय आर्जन गरी जीवनस्तर उकास्न सिलाइकटाई, कढाइ, ब्युटीपार्लर, अचार बनाउने, दालमोट बनाउने र मम बत्ती बनाउने लगायतका तालिमहरु सञ्चालन गर्दै आएको छ ।