संस्थाले आफ्ना सदस्य र आम उपभोक्ताहरुका लागि भेरी ग्याँस उद्याेग अधिकृत विक्रेताका रूपमा सहुलियत दरमा खाना पकाउने सिलिन्डर ग्याँस उपभोक्ताको घरमै उपलब्ध गराउँदै आएको छ ।