यस संस्थामा आबद्ध कृषि पेसामा संलग्न सदस्यहरुको हितलाई ध्यानमा राखी सहज रुपमा रासायनिक मल उपलब्ध गराउँदै आएको छ । साथैँ सदस्यकाे आवश्यकता अनुसार मत्स्य, पशुपन्छी पालन कीटनाशक औषधि, बिउविजनसम्बन्धी परामर्श सेवा उपलब्ध गराउँदै आएकाे छ ।