यस संस्थाले प्रत्येक वर्ष एसएलसी परिक्षामा सहभागी भएका आफ्ना सेयर सदस्यका छोराछोरी मध्ये उत्कृष्ट अङ्क ल्याउने १ छोरी र १ छोरालाई उच्च शिक्षा अध्ययनमा थप उत्प्रेरित गर्न वार्षिक साधारण सभाका अवसरमा शैक्षिक पुरस्कार सहित सम्मान गर्ने गरेको छ ।