यस संस्थाको कुनै सदस्यको असमयिक निधन हुन गएमा वा सदस्यलाइ गम्भिर प्रकृतिको रोग लागेमा वा अन्य दैविक प्रकोप आइपरेमा तत्कालिन सहयोग राहत उपलब्ध गराउने नीति बनाइएको छ |