• paurakheemtp@gmail.com
  • +977 -81 -551041
  • 9848055700
यस सहकारी संस्थाले सङ्कलित बचत तथा आम्दानीलाई आफ्ना सदस्यहरुको आर्थिक उन्नतिका लागि निम्न क्षेत्रमा परिचालन गर्दछ ः
पौरखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समुदायमा रहेको ससानो पुँजी सङ्कलन तथा परिचालन गरी सदस्यहरुको आर्थिक उन्नतिका लागि क्रियाशील सहकारी संस्था हो । यसले अन्तर्राष्ट्रिय बचत तथा ऋण सङ्घका सिद्धान्तहरुलाई पालना गर्दै आफ्ना सदस्यहरुबाट बचत सङ्कलन गर्ने,बचतमा निश्चित ब्याज प्रदान गर्ने तथा सुलभ ब्याजदरमा आफ्ना सदस्यहरुलाई ऋण प्रवाह गर्ने गर्दछ ।